काठमाडौं उपत्यका लगायत कोशी, मधेश र बागमती प्रदेशमा वर्षा (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । हाल नेपालको पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज बर्षा भएको छ ।

काठमाडौं उपत्यका लगायत कोशी, मधेश र बागमती प्रदेशमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा तथा हल्का हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।