म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता

दियोपोस्ट संवाददाता  

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् ।

सुरुवाती मतगणना अनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले १,३८१मत प्राप्त गरेका छन् ।

एमालेका हरिकृष्ण श्रेष्ठले ८४३, कांग्रेसका कर्णबहादुर भण्डारीले ७३३ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ५९५  मत प्राप्त गरेका छन् ।