काठमाडौंँ, फागुन २३ । सर्वोच्च अदालतले सीके राउतलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ ।
विहीबार सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शससेर जबरा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई साधारण तारेखमा छोड्न आदेश गरेको हो ।
उनलाई देश टुक्रयाउने अभियानमा लागेको भन्दै पक्राउ गरेको थियो ।