-दया दुधराज
काठमाडौँ,चैत १०। आईतबारबाट देशका सबै क्षेत्रहरुमा निरन्तर रुपमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज पहिलो दिन धेरै परीक्षार्थीहरुले परीक्षा दिएका छन् । सांसददेखी सेलिबे्रटी सम्मले सहभागी जनाएको यो परीक्षामा सबै परीक्षार्थीहरु शारीरिक रुपमा सशक्त मात्र छैनन् कति पए अशक्त परीक्षार्थीहरुले समेत सहभागिता जनाएका छन् ।
आफुले पढेर अरुको सहयोगमा परीक्षा उतिर्ण गर्ने सोचँ बोकेका अशक्त परीक्षार्थीहरु समेत परिक्षा दिइरहेका छन् ।
शारीरिक रुपमा अशक्त भएता पनि पढेर ठुलो मान्छे बन्ने सपना बोकेर परिक्षा केन्द्र पुगेका यी तस्विरहरु ।