युवती बलात्कार गर्ने पूर्व डिएसपी राजकुमार खिउजू पक्राउ !

दियोपोस्ट संवाददाता

ललितपुर, । यौनहिंसाको आरोप लागेका पूर्वडीएसपी राजकुमार खिउजू पक्राउ परेका छन् । उनलाई महानगरिय प्रहरी परिसर ललितपुरले बेलुकी ५ बजे भक्तपुरबाट पक्राउ गरेको हो ।
ललितपुरकै एक युवतीमाथि पटक पटक बलात्कार गरेको उजुरी परेपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला पूर्वडीएसपी खिउजूले उनीमाथि बलात्कार गरेको आरोप छ ।

सम्बन्धित खबर

सिफारिस