विप्लवसँग वार्ता हुँदै : सरकारको तर्फबाट वार्ता टोली संयोजक गृहमन्त्री र विप्लवबाट प्रकाण्ड !

विप्लवसँग वार्ता हुँदै : सरकारको तर्फबाट वार्ता टोली संयोजक गृहमन्त्री र विप्लवबाट प्रकाण्ड !

काठमाडौं, १८ फागुन । सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताका लागि गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

उनको नेतृत्वको समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टराई लगायत सदस्य छन् ।


यता विप्लव समुहले भने खड्क बहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रकाण्डलाई पक्राउ गर्न हिजो मात्रै पक्राउ पुर्जी जारी गरिएको थियो ।

Trending News