विप्लव नेतृत्वको नेकपाबाट यस्तो आयो वार्ता टोली गठनको आधिकारिक विज्ञप्ति

विप्लव नेतृत्वको नेकपाबाट यस्तो आयो वार्ता टोली गठनको आधिकारिक विज्ञप्ति

काठमाडौं, १८ फागुन । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय टोली गठन गरेको छ ।

उता विप्लव नेतृत्वको नेकपाले भने खड्क बहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा २ सदस्यीय टोली गठन गरेर प्रकाण्ड स्वयं काठमाडौं प्रवेश गरिसकेको चर्चा शुरु भएको छ ।

विप्लव समुहले प्रकाण्डको नेतृत्वमा उदय चलाउने दिपकसहित २ सदस्यीय वार्ता टोली गठन गरेको पुष्टि भएको छ ।


विप्लव समुहले विज्ञप्ति जारी गर्दै वार्ता टोली गठन गरेको पुष्टि गरेको छ ।

Trending News