काठमाडौं, १९ फागुन । ओली समुह र विप्लव नेतृत्वको नेकपाको टोलीबीच वार्ता शुरु भउको छ । प्रधानमन्त्री निवास बालुवाटारमै दुवै समुहबीच केहीबेरअघि वार्ता शुरुभएको हो ।
वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री राम बहादुर थापा बादलले गरेका छन् । यता विप्लवका तर्फबाट खड्क बहादुर विश्वकर्मा प्रकाण्डले गरेका छन् ।