प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि कुरा भएको थियो : विप्लव

प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि कुरा भएको थियो : विप्लव

काठमाडौं, २१ फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी ओलीसँग पहिले नै कुरा भएको बताएका छन् ।


तीन बुँदे सहमतिमा हस्तक्षर गर्ने कार्यक्रमा बोल्दै उनले यस्ते बताएका हुन् । उनले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताए ।

सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

Trending News