सप्तरी । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नागरपालिका–१ का धनगढी बस्ने २२ वर्षीय पँकज यादव रहेको छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्लाको बोदेबर्साईन नगरपालिकाट्ठ३ सारसर पुर्बारी टोलस्थित सडकमा प्र–२–०१–००१ त २५१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको थियो ।