रुसी सेनामा रहेका नेपालीहरुको उद्धार गर्न भनी सामुहिक रुपमा पिडित परिवारले धर्ना सुरु (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार गरी नेपाल ल्याउन माग गर्दै पीडित परिवारले धर्ना सुरु गरेका छन् ।

युद्धमा घाइते नेपालीको उपचार, क्षतिपूर्ति र नेपाल ल्याउन सरकारलाई पटक पटक गरिएको प्रयास उपलब्धिमुलक नरहेको भन्दै कूटनीतिक पहल गर्न दबाब दिन पीडित परिवारले आजबाट माइतिघरमा सामुहिक रुपमा पिडित अनसन सुरु गरेका हुन् ।

सिफारिस