काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल तथा नागरिक समाजका विभिन्न सघ संस्थाहरुले प्रदर्शन गरेका छन् ।
आज माइतिघरमा शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२४ को अवसरमा सार्वजनिक शिक्षाको रुपान्तरणमा सिर्जनात्मक दबाब दिने उद्देश्यले नागरिक प्रदर्शन गरेका हुन् ।
