काठमाडौं । शंखमुलको एक पसलमा आगलागी भएको छ ।
शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । उक्त घटनाबारे हालसम्म थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma