काठमाडौं । पोखरा महानगरपालिकाले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेको छ । पौष २० गते प्रकाशित ‘पोखरामा मेयर र डिआइजी आचार्यकै मिलेमतोमा फेवाताल पुरेर क्याफे तयार, डाँडा काटेर पाँच तारे होटल’ शिर्षकको समाचारसहित विभिन्न ५ वटा शिर्षकमा प्रकाशित समाचारको करिब ४ महिनापछि प्रेस काउन्सिल नेपाल मार्फत खण्डन गरिएको हो ।
यस्तो छ खण्डनको व्यहोरा


