धादिङबेसीबाट रुबिभ्याली जादै गरेको जिप दुर्घटना, एक किशोरको मृत्यु

धादिङबेसीबाट रुबिभ्याली जादै गरेको जिप दुर्घटना, एक किशोरको मृत्यु

काठमाडौं, २५ चैत्र । धादिङबेसीबाट रुबिभ्याली तर्फ जान्दै गरेको ग१ज ६१७० नम्बरको जिप दुर्घटना भएको छ ।

धादिङबेसीबाट रुबिभ्याली जादै गर्दा डुन्डुरेमा रोढबाट तल खसेको हो । जिप रोडबाट तल खस्दा रुबि भ्लाली ५ साबिक लापा गाबिस कपुरगाँउका १४ बर्षिय अनिल तामाङको घटना स्थालमै मृत्यु भएको छ ।

दुर्घटनाका घाइतेहरुलाई धादिङबेसी जिल्ला अस्पतालमा लगिएको छ ।

Trending News