नयाँ गीत “युके लण्डन” सार्वजनिक (भिडियो सहित)

नयाँ गीत “युके लण्डन” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, ३ बैशाख । पछिल्लो समयका चर्चित गायक कुशल बेलबासे र बिमा सारु मगरको स्वरमा नयाँ गीत “युके लण्डन” मा सार्वजनिक भएको छ । यस गीतमा प्रयास कुँबर मगरको शब्द, संगीत रहेको छ ।

राज कुमार मगरको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन र राज कुमार मगरले नै उक्त्त गीतको सम्पादन गरेका छन् । गीतको भिडियोमा जुना गुरुङ, प्रयास कुँबर मगर, निर आले, हेमा मगर, राजेश बिसी, किरण मगर, बिनिता पुन, कञ्चन मगर लगायत अन्य कालाकारहरुको अभिनय रहेको छ ।

यस गीतलाई डोलराज बारघरे मगरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

Trending News