No popup content found.
काठमाडौं । पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–४ बस्ने ६८ वर्षीय शिवचन्द्र मिश्रको सोही ठाउँस्थित डबरा पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।