लावारिस अवस्थामा २ जनाको शव फेला

दियो पोस्ट

काठमाडौं । लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । धादिङको गजुरी गाउँपालिका–५ गजुरीस्थित त्रिशुली नदीको किनारमामा शनिबार एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा नुवाकोट बिदुर नगरपालिका–३ शिरपाली बस्ने ८० वर्षीय कृष्ण बहादुर रिमाल रहेका छन् ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर बस्ने ५२ वर्षीय रुक बहादुर बयम्बु आफ्नै सुत्ने कोठामा शनिबार मृत अवस्थामा शव फेला परेका छन ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस