शुभारम्भ तथा भाषा दिवसको अवसरमा सोमबार नेवारी र तामाङ समुदायको र्‍याली प्रदर्शन (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रदेश सरकारी कामकाज भाषा ऐन ३०८०, शुभारम्भ तथा भाषा दिवसको अवसरमा सोमबार नेवारी र तामाङ समुदायले निकालेको र्‍याली निकालेको छ ।

बागमती प्रदेशले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा आजबाट प्रयोगमा ल्याउको लागि र्‍याली लिकालेको हो ।