बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर थापाको निधन

बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर थापाको निधन

-दियोपोस्ट संवाददाता
धादिङ,जेठ ८ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर थापाको निधन भएको छ । राजधानी काठमाडौंमा स्वास्थ्य परिक्षण गर्न आउने क्रममा उनको निधन भएको हो ।

बेनिघाट रोराङ गाउँपालिकाका सुचना अधिकृत विवस अधिकारीले थापाको मृत्यु भएको जानकारी दिए । प्रमुख प्रशासकिय अधिकारीको निधन भएपछि गाउँपालिका कार्यालय नै बन्द गरेर कर्मचारीहरु काठमाडौं आएका छन् ।

Trending News