नरेन्द्र मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बधाइ

नरेन्द्र मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बधाइ

काठमाडौँ, जेठ ९ । लोकसभा निर्वाचनको प्रारम्भिक नतिजा आइसक्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई वधाइ दिएका छन् । भारतीय जनता पार्टी बहुमतको नजिक पुग्दै गर्दा पाकिस्तानी प्रधानमन्त्रीले वधाई ज्ञापन गरेका हुन् ।

सामाजिक संजाल ट्वीटरमार्फत वधाइ ज्ञापन गर्दै दक्षिण एशियामा शान्ति र समृद्धीको लागि हातेमालो गर्दै काम गर्ने इच्छासमेत प्रकट गरेका छन् ।

Trending News