काठमाडौँ, जेठ १२ । प्रहरी प्रधान कार्यलयले एकैसाथ ४५ जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरको छ । आइतबार साँझ एक सुचना जारि गर्दै कार्यलयले ४५ जना सरुवा भएका प्रहरी उपरिक्षकको सुचि सार्वजनिक गरेको हो ।
सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय कैलालीका आभुषण तिम्सिना प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो अन्तर्गत इन्टेलिजेन्स महाशाखा तानिएका छन् । त्यस्तै प्रहरी प्रधान कार्यलय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालका एसपी दानबहादुर मल्ललाई जिल्ला प्रहरी कार्यलय चितवन सरुवा गरिएको छ भने दानबहादुर कार्की कास्की सरुवा भएका छन् ।
हेर्नुहोस सरुवा सूचीको पुर्णपाठ