धरहरा पुननिर्माणका लागि एक अर्ब बजेट

दियो पोस्ट  

काठमाडौं, जेठ १५ । सरकारले धरहराको पुनःनिर्माणका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६ ७७ को बजेट भाषणका क्रममा धरहरा पुननिर्माणमा यो रकम विनियोजन भएको घोषणा गरेका हुन् ।

२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले भत्काएको धरहरा पुननिर्माणको काम अहिलेसम्म तिब्र रुपमा अगाडि बढ्न सकेको छैन । सरकारले रकम विनियोजन भएसँगै धरहरा चाँडै बन्ने भएको छ ।

सँगै सरकारले भूकम्पछि भत्किएका घर र राष्ट्रिय धरोहरको पुननिर्माणका लागि भने ५८ अर्ब ७३ करोड रकम विनियोजन भएको छ ।

TATA ADD

सिफारिस