गण्डकीमा थप आठ संक्रमितको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं, १९ बैशाख । कास्कीको पोखरा महानगरपालिकाका पाँचसहित गण्डकी प्रदेशमा थप आठ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनको संख्या २ सय ३१ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो अपडेटअनुसार मृतक कहाँका हुन् हेर्नुस् सूचना ।