
काठमाडौं, १९ बैशाख । कोरोना संक्रमण तीव्र भइरहेका बेला पोखरामा पनि संक्रमितको संख्या थपिने क्रम बढिरहेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार प्रदेशभर ११४ संक्रमित थपिँदा कास्कीको पोखरा महानगरपालिकामा मात्रै १०१ जना संक्रमित थपिएका हुन् ।
पूरा विवरण हेर्नुहोस् ।

