धादिङको बेल्खुमा ट्रमा सेन्टर खोलिने

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ १५, २०७९ | १७:०९:०३

काठमाडौं । सरकारले धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जनामएको छ ।

अर्थमन्त्री जर्नादन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जनाएको हो ।

 

 

सम्बन्धित खबर