काठमाडौं । सरकारले धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जनामएको छ ।
अर्थमन्त्री जर्नादन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जनाएको हो ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Publisher : Sudip Bishwakarma Editor: Rita Budhathoki