मृगौला बिरामीको निशुल्क प्रत्यारोपण गर्न सरकारले ल्यायो बजेट

बजेट २०७९/०८०

diyopost.com
दियो पोस्ट  आइतबार, जेठ १५, २०७९ | १७:२१:३३

काठमाडौं । सरकारले मृगौला रोगीका बिरामीको निशुल्क प्रत्यारोपणका लागि १० करोड रूपैयाँ बजेट विनियोजित गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजित गरेका हुन् ।

सम्बन्धित खबर