काठमाडौं । सरकारले मृगौला रोगीका बिरामीको निशुल्क प्रत्यारोपणका लागि १० करोड रूपैयाँ बजेट विनियोजित गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजित गरेका हुन् ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Publisher : Sudip Bishwakarma Editor: Rita Budhathoki