कोरियन भाषा परीक्षा दिने ४५ नक्कली परीक्षार्थी पक्राउ

दियो पोस्ट  

काठमाडौँ,जेठ २५ । शनिबारदेखि सुरु भएको कोरियन भाषा परीक्षा केन्द्रबाट ४५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

अर्कैको नाममा परीक्षा दिएको फेला परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताएका छन् ।

सिफारिस