जापानिज पेस्तोलसहित तिनकुनेबाट सञ्जय शेर्पा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ २७ । राजधानीको तिनकुनेबाट पेस्तोलसहित युवक पक्राउ परेका छन् ।

महानगरिय प्रहरी परिसरले सोमबार दिउँसो राजधानीको तीनकुनेबाट संजय शेर्पालाई पेस्तोलसहित पक्राउ परेका छन् । उनको साथबाट मेडइन जापान लेखिएको पेस्तोल बरामद गरेको छ ।

पक्राउ परेका संजयमाथि थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसरका प्रवक्ता एसएसपी किरण बज्राचार्यले बताएका छन् ।

सम्बन्धित खबर

सिफारिस