तस्बिरमा हेरौ झरीमा रुझेको काठमाडौं उपत्यका

दियोपोस्ट संवाददाता

काठमाडौं । मनसुनी वायुको प्रभाव न्यून चापीय रेखा उत्तरतर्फ नेपाल नजिक रहँदा बिहीबार बिहान देशभर साधारणता बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा बिहान सम्म मात्र ६.६ मिलिमिटर पानी मापन गरिएको छ ।

 

सम्बन्धित खबर

सिफारिस