पुरानै शैलीमा भद्रकाली मन्दिर

फोटोफिचर

दियोपोस्ट संवाददाता

काठमडाौं । काठमाडौं महानगरपालिकाले भद्रकाली मन्दिर पुरानै परम्परागत नेवारी शैलीमा निर्माण सुरु गरेको छ । काठमाडौं महनागरकि नगर उपप्रमुख सुनिता डगोलले बिहिबार शिलन्याश गर्दै निर्माण सुरु गरिएको छ । मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुनेछ ।

उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा व्लक आपसमा जोडिएका हुनेछन् । यस्तै दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।

सम्बन्धित खबर

सिफारिस