राष्ट्रिय सभा गृह डुबानमा, भवनभित्रै पस्यो पानी (फोटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा परिसर जलमग्न बनेको छ। बिहीबार राति भारी वर्षाका कारण जमेको पानी निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो।

सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ।

सम्बन्धित खबर

सिफारिस