No popup content found.
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाज दुर्घटनामा परेको छ । उक्त जहाजमा १९ जना यात्रारत रहेको बुझिएको प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ ।
तस्विरमा हेर्नुहोस् ।