यस्तो छ पीएसजीको नयाँ जर्सी

दियो पोस्ट  

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले नयाँ सिजनमा प्रयोग हुने जर्सी सार्वजनिक गरेको छ ।

लिग वान च्याम्पियन पीएसजीले सोमबार सन् २०१९/२० को लागि नयाँ जर्सी सार्वजनिक गरेको हो । पीएसजीले यस सिजन जर्सीमा केहि परिवर्तन गरेको छ । पीएसजीले जर्सी बजार उपलब्ध भएको समेत जनाएको छ । एजेन्सी