पानीमा डुबेर एक बालकको मृत्यु

दियो पोस्ट  

गल्याङ – स्याङ्जा जिल्ला गल्याङ नगरपालि मुडकिल्लाका सुदन भट्टराई तल्लो गल्याङ आधी ड्याममा मृत अबस्थामा बिहान फेला परेका छन् ।

बिहान करिब सात बजे आधिखोलाको ड्यममा भेटिएका ८ बर्षका भट्टराई गल्याङमा रहेको श्री चिराग आवासीय मा बि मा कक्षा दुई पढ्दै आएका थिए । हाल घटना स्थलमा मुझुल्का उठाउदै गरेको प्रहरीले लास लाई पोस्ट माटमको लागि वालिङ पठाईने गल्याङ प्रहरी चौकिका असहि धन बहादुर राउत ले जानकारी दिए ।