मन्त्रीपरिषद वैठक बस्नु अगाडी शीतलनिवास पुगे प्रधानमन्त्री ओली

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् । बिहीबार हुने मन्त्रीपरिषद वैठक भन्दा पहिले उनि राष्ट्रपति सँग छलफल गर्न शीतलनिवास पुगेका हुन् ।

पार्टीभित्र चर्को आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले पार्टीभित्र सहयोगको लागि अपिल गरेका थिए ।

यसअघि मंगलबार पनि प्रधानमन्त्री शीतलनिवास पुगेका थिए ।

प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस