२३२ जना कोरोना संक्रमित थपिए : १५ हजार ४ सय ९१ पुगे संक्रमित

दियो पोस्ट  

काठमाडौँ, २० असार – नेपालमा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुलसंख्या १५ हजार ४ सय ९१ पुगेको छ।