काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिने प्रस्ताव उनले आज शुक्रबार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेको हुन् ।
साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ ।