काठमाडौँ, साउन १७ । सर्वोच्च अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा ६२ पृष्ठ लामो आदेश जारी गरेको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले सुनकाण्डमा मुछिएका महावीर गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
सुनकाण्डका अन्य आरोपीहरुलाई भने थुनामै राख्न सर्वोच्चले आदेश जारि गरेको छ ।
यस्तो छ सर्वोच्च अदालतको आदेश