काठमाडौं, ५ भदौ । राजधानीको बसुन्धारा स्थित ग्रीन सिटि अस्पतालबाट विहिबार मात्रै एपिएफ असपताल बलम्बु पुर्याइएको एक विरामीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट ७७ वर्षिय बृद्धको मृत्यु भएको हो । बलम्बुस्थित एपिएफ अस्पतालमा पुर्याइएको उनी एकै दिनको उपचार पछि निधन भएका हुन् ।