काठमाडौं, १० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ का कारण ११ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा २ जना महिला र ९ जना पुरुष रहेका छन् । मृत्यु हुनेमा १ जना ४६ वर्षिय महिला भक्तपुरकी रहेकी छिन् ।
कैलालीका २ जना, काठमाडौंका एक जना र बाराका २ जनाको निधन भएको छ ।