अर्थमन्त्रालयका ५५ उपसचिवहरू एकै पटक सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं । मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको अर्थ मन्त्रालयले एकै पटक सरुवा गरेको छ ।

हिजो मंगलबार मन्त्रालयले आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो ।

उपत्यकालगायत देशभरका महत्वपूर्ण मानिएका राजश्व कार्यालयका प्रमुख कर अधिकृत पनि फेरबदल भएका छन् ।

हेर्नुस् सूची

सम्बन्धित खबर

सिफारिस