जामले अस्तव्यस्त काठमाडौं ।

दियोपोस्ट संवाददाता

काठमाडौं । उपत्यकाकै प्रमुख स्थान सुन्धारा-रत्नपार्क- भद्रकाली- पुतलीसडक लगायतका क्षेत्रहरुको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ । सहकारी पिडीत र निर्मला कुर्मीको न्यायको लागि आन्दोलन गरिरहेको समुहले मार्च पास र अन्य विविध कारणले जाम बढेको हो ।

 

सम्बन्धित खबर

सिफारिस