गणेश चतुर्थीको अवसरमा सुर्यविनायक गणेशको जात्रा (तस्बिरहरु)

दियोपोस्ट संवाददाता

काठमाडौं । आज गणेश चतुर्थी, विभिन्न स्थानमा रहेका गणेश मन्दिरहरूमा बिहानै देखि भक्तहरूको भिड लागेको छ । आज भक्तपुरको सूर्य विनायक नगरपालिका, सूर्य विनायक क्षेत्र प्रबन्ध समिति र सूर्य विनायक युवा क्लबको संयुक्त आयोजनमा गणेश जात्रा गरिएको छ ।

गणेश चतुर्थीको दिन गरिने जात्रामा गणेशको मूर्तिलाई नगर परिक्रमा गराइ विभिन्न मन्दिर मन्दिर लग्ने र अन्तिममा सूर्य विनायक चोकमा पुगी भोज प्रसाद ग्रहण गरी समापन गर्ने गरिन्छ ।

यो जात्रा सूर्यविनायक मन्दिरबाट सुरु हुने प्रचलन रहिआएको छ ।

सम्बन्धित खबर

सिफारिस