तस्बिरमा हेर्नुस् बसन्तपुरमा इन्द्रजात्राको तयारी

दियोपोस्ट संवाददाता

काठमाडौं । इन्द्रजात्राका लागि बसन्तपुर क्षेत्रमा यतिबेला तयारी चलिरहेको छ । अर्को साता सुरु हुने इन्द्रजात्राका लागि वसन्तपुर क्षेत्रमा कुमारी, भैरव र गणेशको रथ निर्माण भइरहेको छ ।

काठको रथका विभिन्न भागहरू फेर्नुपर्ने भएकाले त्यसको काम पनि अघि बढिरहेको छ

सम्बन्धित खबर

सिफारिस