एसिड आक्रमणका घाइतेलाई सरकारले तीन लाख दिने, यस्ता छन् मन्त्रीपरिषदका १४ निर्णयहरु

Diyo post  

काठमाडौँ, असोज ९ । सरकारले एसिड आक्रमणबाट घाइते भएकालाई जनही तीन तीन लाख दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा संचार मन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद वैठकले गरेको निर्णयहरु सार्वजनिक गर्दै एसिड आक्रमणका घाइते जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्चका लागि सरकारले जनही तीन लाख दिने निर्णय गरेको बताएका हुन् ।

त्यस्तै सरकारले प्रहरी अतिरिक्त महानिरिक्षकको सरुवा गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै सरकारले भरतपुर महानगरपालिका वडा नं १६ को वडाध्यक्षको रिक्त पदपुर्तिको लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुनेगरि मिति तोक्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रीपरिषदका निर्णयहरु

सम्बन्धित खबर