एकीकृत समाजवादीले धादिङ-१ बाट राजेन्द्र पाण्डेलाई उठाउने

दियो पोस्ट  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले धादिङको निर्वाचन क्षेन नम्बर १ बाट राजेन्द्र पाण्डेलाई उठाउने भएको छ । वागमती प्रदेशमा मुख्यमन्त्री समेत रहेका पाण्डेलाई पार्टीले टिकट दिने निर्णय गरेको हो ।

०७४को निर्वाचनमा उनि धादिङ क्षेन नम्बर १ (क)बाट नै भारी मतका साथ विजयी भएका थिए ।

सम्बन्धित खबर