काठमाडौं । सत्ता गठबन्धनसँगको भागबन्डामा काठमाडौंमा काँग्रेसले निर्वाचन क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० पारेको थियो । काँग्रेसले ति ६ वटै क्षेत्रको उम्मेदवार तय गरेको हो ।
गत २०७४ को चुनावमा वाम गठबन्धन हुदा पनि काठमाडौं १,४,६ र १० काङ्ग्रेस ले जितेको थियो ।
हेर्नुहोस सूची-
काठमाडौं–१ प्रकाशमान सिंह
काठमाडौं–३ सन्तोष चालिस
काठमाडौं–४ गगन थापा
काठमाडौं–५ प्रदीप पौडेल
काठमाडौं–६ भीमसेनदास प्रधान
काठमाडौं–१० राजेन्द्र केसी