दसैं मनाउन घर फर्कंनेको लर्को, हेर्नूस् १० तस्बिर

दियोपोस्ट संवाददाता

नेपालीहरुको महान चाड वडा दशैं मनाउन काठमाडौंबाट गाउँघर फर्कनेको भीड बढेको छ। विभिन्न पेशा व्यवसाय, शिक्षाको लागि राजधानीमा रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कन लागेका हुन्।

सम्बन्धित खबर

सिफारिस