अहा लिंगे पिङ ! चचहुई चचहुई !!

दियोपोस्ट संवाददाता

काठमाडौं । दशैं आगमन संगै गाउँघरमा चोक चौतारी तिर पिङ्ग राख्न सुरु गरिएको छ । दशैंको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । यो मान्यतासँगै काठमाडौं ओरिपरि डाँडाहरुमा पिङ हाल्न सुरु गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस